दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “राष्ट्रिय खेलकुद विकास ऐन, २०७७” रहेको छ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले सातौं दिनदेखि प्रारम्भ हुनेछ ।